द्योतित
वि.
- प्रकाशले युक्त भएको; प्रकाशित; उज्यालो पारिएको; उज्यालिएको।
- प्रकट वा व्यक्त गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)