द्रङ्ग

ना. [सं.]

  1. प्रशासनिक दृष्टिअनुसार व्यापारको केन्द्रसमेत भएको नगरभन्दा सानो गाउँ वा वस्ती; लिच्छविकालीन कुनै बजारअड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)