द्रविड प्राणायाम
ना.
- कुनै काम सजिलो र सोझो ढाँचाले नगरी गाह्रो र घुमाउरो किसिमले गर्ने स्थिति; त्यसरी गरिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)