द्रविड परिवार

ना.

  1. युरेसिया खण्डका विभिन्न भाषिक परिवारमध्ये दक्षिण भारतमा बसोबास गर्ने तामिल, तेलगु, मलयालम, कन्नड आदि जातिहरूले बोल्ने भाषाहरूको परिवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)