द्रवीभूत

वि. [सं.]

  1. पग्लने गुण भएको; पग्लिएको; पन्यालो बनेको।
  2. दयाले विह्वल; दयावान्; दयार्द्र; दयालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)