द्रष्टव्य

वि. [सं.]

  1. देखिने वा देखा पर्ने; दृष्टिगोचर।
  2. देख्न वा हेर्न योग्य; हेरिरहूँ लाग्ने; दर्शनीय।
  3. देख्न, जान्न र निरीक्षण गर्न उचित। ५. देखाउन, बताउन र सम्झाउन सकिने। ५. निश्चित र प्रत्यक्ष रूपमा गरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)