द्रष्टा

वि. [सं.]

  1. देख्न सक्ने; हेर्ने; दर्शक।
  2. देखाउने वा बताउने।
  3. साक्षी।
  4. आलोचक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)