द्रावक
वि.
- ठोस वस्तुलाई पगालेर तरल बनाउने।
- बगाउने काम गर्ने।
- हृदयमा प्रभाव पार्ने; करुणा उत्पन्न गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)