द्रावण
ना.
- पग्लने वा पगाल्ने काम।
- गल्ने वा गलाउने काम।
- बग्ने वा बगाउने काम।
- भाग्ने वा भगाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)