द्रुमिला

ना. [सं.]

  1. प्रत्येक चरणमा बत्तिस-बत्तिस मात्रा हुने एक मात्रिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)