द्रोणकलश

ना.

  1. वैदिक युगमा सोमरस राखिने काठको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)