द्रोणपुष्प

ना.

  1. प्रत्येक हाँगाका टुप्पामा डल्लो पुष्पकोश हुने र त्यसका बिचमा दुई पात रहने, सेता र साना आकारका फल फल्ने, पाखातिर हुने एक प्रकारको बुटी; गुम्बा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)