द्रोणपुष्पी
ना.
- एक पुष्पकोशमाथि अर्को पुष्पकोश लाग्ने 'देवद्रोणी' र पुष्पकोशमाथि अर्को पुष्पकोश नभई एउटै मात्र पुष्पकोश हुने 'द्रोणपुष्पी' गरी दुई जातका द्रोण पुष्पमध्येको दोस्रो द्रोणपुष्प।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)