द्रोणी
ना. [सं.]
- नदीबाट वारपार गर्नाका निम्ति बनाइएको काठको नाउ; नौका; डुङ्गा।
- काठको सुराही।
- सानो दुनु।
- दुई पहाडका बिचको साँघुरो जग्गा; घाँटी।
- द्रोणाचार्यकी पत्नी; कृपी।
- एक सय अट्ठाइस सेर बराबरको एक प्राचीन तौल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)