द्रोह

ना. [सं.]

  1. अर्काको कुभलो चिताउने काम; द्वेष।
  2. प्रतिहिंसाको भावना; शत्रु साध्ने मनोवृत्ति।
  3. वैरभाव; दुस्मनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)