द्रोही
वि.
- द्रोह गर्ने; अर्काको कुभलो चिताउने।
- प्रतिहिंसाको भावना राख्ने; वैरभाव बढाउने।
- विद्रोही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)