द्वन्द्वचर/चारी

वि.

  1. जोडा मिलेर हिँड्ने।
  2. चखेवा; चकोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)