द्वयाभास

ना.

  1. एउटै वस्तु दुइटाजस्तो देखिने स्थिति; आँखाको नानीलाई टेढो पारेर हेर्दा एउटा वस्तुका दुई स्वरूप देखिने अवस्था वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)