द्वयोष्ठ्य

वि. [सं.]

  1. दुई ओठका सहायताले उच्चरित हुने (ध्वनि)। (प वर्ग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)