द्वादशाक्षरी
वि.
- बाह्र अक्षर भएको (मन्त्र)।
- क, ख आदिमा लाग्ने बाह्र किसिमको मात्रा; बाह्रखरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)