द्वादशात्मा

ना.

  1. बाह्र आत्मा भएको देउता; सूर्य।
  2. आँक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)