द्वादशाह
ना.
- बाह्र दिन।
- बाह्र दिनसम्म गरिने एक यज्ञ।
- मरेको बाह्रौँ दिनका दिन गरिने श्राद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)