द्वारा

विभ. [सं. द्वार]

  1. व्याकरणमा तृतीया विभक्तिको चिह्न; तर्फबाट; मार्फत; बाट; ले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)