द्वारिका

ना. [सं.]

  1. श्रीकृष्णले बसालेको भारतको काठियावाड क्षेत्रमा पर्ने एक पुरानो नगरी; हिन्दूहरूका चार पुरीमध्ये एक; चार धाममध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)