द्वारे

ना. [द्वार+ए]

  1. अन्तपुरका केटी सुसारेहरूकी नाइकेनी।
  2. गाउँको मुखियासरहको व्यक्ति।
  3. ढोकाको रक्षाखातिर राखिएको व्यक्ति; द्वारपाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)