द्विदल

वि. [सं.]

  1. दुई पत्र भएर उम्रने; दुई दिउल हुने (चना, केराउ, दलहन अन्न आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)