द्विधा

अव्य. [सं.]

  1. दुई किसिमले; दुई तरिकाबाट।
  2. दुई भागमा; दुई फ्याकमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)