द्विमुखी
ना. [सं.]
- दुइटा खुट्टा र मुख मात्र निकाल्दै गरेको बियाउन लागेको गाई; उभयमुखी गाई।
- दुईतिर मुख भएको; दुईमुखे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)