द्विरागमन

ना. [सं.]

  1. विवाह भएपछि दोस्रो पटक पतिका घरमा आएकी बधू।
  2. दोस्रो पटक आउने काम; पुनरागमन।
  3. दुलान फर्काउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)