द्विरुक्ति

ना.

  1. व्याकरणका अनुसार शब्द वा वर्ण दोहोरिने प्रक्रिया।
  2. एक चोटि भनिसकेको कुरो फेरि अर्को चोटि भन्ने काम।
  3. पुनरुक्ति हुँदा पर्ने एक काव्यदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)