द्विरुक्त

वि. [सं.]

  1. दोहोर्‍याएर भनिएको; दुई चोटि भनिएको।
  2. दुई प्रकारले उल्लेख गरिएको।
  3. पुनर्कथन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)