द्विस्वर

ना. [सं.]

  1. एक स्वरको उच्चारण गर्दै अर्को स्वरको उच्चारणमा लागिने हुनाले दुवै स्वरको संयुक्त रूपमा उच्चारण गरिने स्वर; संयुक्त स्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)