द्वीप
ना. [सं.]
- चारैतिरबाट पानीले घेरिएको अग्लो भूभाग; टापु।
- पुराणअनुसार पृथ्वीका सात विभाग (जम्बु, प्लक्ष, कुश, शाल्मली, क्रौञ्च, शाक र पुष्कर)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)