द्वेष्य

वि.

  1. द्वेष गर्न उचित; डाहा गर्न सुहाउँदो।
  2. द्वेषको पात्र; वैरी; शत्रु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)