द्वैगुणिक

वि. [सं.]

  1. दुई गुना ब्याज लिने वा खाने; डबल ब्याज असुल गर्ने (साहु-महाजन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)