द्वैतवाद

ना.

  1. आत्मा र परमात्मा अथवा जीव र ईश्वरलाई भिन्नभिन्न तत्त्व मानिने एक दार्शनिक सिद्धान्त; अद्वैतवादको उल्टा वा त्यसको विरोधी मत वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)