द्वैत
ना. [सं.]
- दुइटा हुनाको भाव वा अवस्था।
- जोडा; युगल।
- आफ्नो र अरूको भिन्नता राख्ने भाव; भेदभाव; पक्षपात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)