द्वैध

ना. [सं.]

  1. दुई प्रकारको हुनाको भाव वा अवस्था।
  2. अन्तर; भिन्नता।
  3. परस्परमा विरोध हुनाको भाव।
  4. सन्देह; शङ्का; धुकचुक।
  5. राजनीतिमा अर्को राष्ट्रसँग व्यवहार गर्दा मुख्य उद्देश्य गुप्त राखेर गौण उद्देश्य प्रकट गर्ने नीति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)