द्वैधशासन

ना.

  1. दुई भिन्नाभिन्नै वर्गमा सत्ता विभक्त भएको शासनप्रणाली; केही विभाग सरकारका हातमा र केही विभाग जनप्रतिनिधिका हातमा रहने एक शासनप्रणाली।
  2. दुइटा सत्ताधिकारीले एकै समयमा एकै देशमा चलाउने दोहोरो शासन। (अंशुवर्माको समयमा नेपालमा द्वैधशासन चलेको थियो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)