द्वैधीभाव

ना.

  1. दुई किसिमको हुनाको भाव वा स्थिति; द्विधा भाव; द्वैध।
  2. भित्र र बाहिर बेग्लाबेग्लै विचार भएको अवस्था।
  3. दुविधाको भाव; दोधार; सन्देह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)