द्वैधीकरण
ना.
- दुई भागमा विभाजित गर्ने काम; दुई खण्डमा छुट्टिने वा छुट्ट्याउने क्रिया; दुई ठुन्का वा दुई फ्याक पार्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)