द्वैप्य

वि. [सं.]

  1. द्वीपसम्बन्धी; द्वीपको।
  2. द्वीप वा टापुमा रहने; द्वीपमा उत्पन्न हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)