द्वैमातुर

वि. [सं.]

  1. दुइटी आमा हुने (व्यक्ति)।
  2. गणेश।
  3. जरासन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)