द

  1. देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये अठारौँ व्यञ्जन; दन्त्य, स्पर्शी, घोष, अल्पप्राण ध्वनि; तवर्गको तेस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; दहिले द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)