धँपुरे

वि. [सं. अन्धपुर > अँधपुर > धँपुर+ए]

  1. सुनसान अँध्यारामा एक्लै बसिरहेको; धुमधुमती बसिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)