धँसिया

वि. [ध्वाँसो+इया]

  1. ध्वाँसे रङको; कालो र फुस्रो वर्णको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)