धक
ना. [धाक]
- डर, लाज, सङ्कोच आदिबाट मनमा पैदा हुने भाव; ठुलाबडा र नौला व्यक्तिहरूका अगाडि सानालाई हुने सङ्कोच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [धाक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)