धक्नु
अ.क्रि. [धक+नु]
- चाँडोचाँडो सास फेर्दा मुटु चल्नु; परिश्रम वा गर्मीले दम बढ्नु; स्वाँस्वाँ हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [धक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)