धकिनु

अ.क्रि. [धक्+इ+नु]

  1. धक्ने वा चाँडोचाँडो सास फेर्ने होइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)