धकुवावि. [धक्+उवा]दमको रोगले सताएको; दम बढेको; धम्कीको रोग भएको; धकाहा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)धकिनु धकिलो